
सुरक्षा गार्ड - पुरुष
Job Description
पद विवरण
पद: सुरक्षा गार्ड (Security Guard)
कार्यस्थल: सूर्यदर्शन हाइट, टोखा–३, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
कार्य क्षेत्र: मानव संसाधन सेवा
कार्यस्थलको प्रकार: घर
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: १२ घण्टा बिदा: हप्तामा १ दिन तलब: आपसी समझदारीअनुसार
मुख्य जिम्मेवारीहरू
-
घरको सुरक्षा तथा निगरानी गर्ने।
-
घरमा आउने तथा जाने व्यक्तिहरूको निगरानी गर्ने।
-
घरको वरपरको क्षेत्रमा नियमित निगरानी राख्ने।
-
कुनै शंकास्पद गतिविधि देखिएमा सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।
-
आवश्यकताअनुसार सुरक्षा तथा घरसम्बन्धी अन्य जिम्मेवारीहरू पूरा गर्ने।
आवश्यक योग्यता तथा सीप
-
सक्रिय तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
-
राम्रो सञ्चार क्षमता भएको हुनुपर्ने।
-
इमानदार तथा अनुशासित हुनुपर्ने।
-
उमेर ४२ देखि ५६ वर्ष बीच भएको उम्मेदवार आवश्यक।
-
लामो समयसम्म जिम्मेवारीपूर्वक काम गर्न सक्ने हुनुपर्ने।
-
घरको सुरक्षा सम्बन्धी काममा सजग तथा सतर्क रहनुपर्ने।
-
बिदा: हप्तामा १ दिन
तलब: आपसी समझदारीअनुसार
नोट: पदका लागि तत्काल आवश्यकता रहेको छ। इच्छुक उम्मेदवारको CV सकेसम्म चाँडो पठाउनुहोस्।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Human Resources & Recruitment
Working Hours
06:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
Secretary - Female
Negotiable
09:00 am - 06:00 pm
Accountant - Female
Negotiable
09:00 am - 06:00 pm
Public Relations Officer (P.R.O.) - Male/Female
Negotiable
09:00 am - 06:00 pm
Documentation Officer - Female
Negotiable
09:00 am - 06:00 pm
Receptionist - Female
Negotiable
09:00 am - 06:00 pm