
ड्राइभिङ प्रशिक्षक - पुरुष
Job Description
पद विवरण
पद: ड्राइभिङ प्रशिक्षक
कार्यस्थल: नारायणथान, बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: सम्बन्धित क्षेत्रमा अनुभव भएको हुनुपर्ने
कार्य समय: बसोबाससहित
मुख्य जिम्मेवारीहरू
- विद्यार्थीहरूलाई गाडी चलाउन सिकाउने।
- ड्राइभिङ सिक्ने विद्यार्थीलाई आवश्यक निर्देशन तथा अभ्यास गराउने।
- सुरक्षित रूपमा ड्राइभिङ सम्बन्धी प्रशिक्षण दिने।
- आवश्यकताअनुसार अन्य प्रशिक्षणसम्बन्धी काम गर्ने।
आवश्यक योग्यता
- ड्राइभिङ सिकाउने अनुभव भएको हुनुपर्ने।
- जिम्मेवार तथा धैर्यपूर्वक विद्यार्थीलाई सिकाउन सक्ने हुनुपर्ने।
- A श्रेणीको लाइसेन्स नभए पनि सिकाउने अनुभव भएमा विचार गर्न सकिनेछ।
सुविधा
- बसोबासको सुविधा उपलब्ध।
- शनिबार बिदा।
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
07:00 am - 05:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Car Washer - Male
Negotiable
06:00 am - 06:00 pm
किचन हेल्पर - महिला
Negotiable
07:00 am - 06:00 pm
Gym Trainer - Male
Negotiable
06:00 am - 10:00 am
Hostel Warden - Female
Negotiable
07:00 am - 08:00 pm
Pre-primary Teacher - Female
Negotiable
09:00 am - 04:30 pm