
कुक - महिला
Job Description
पद विवरण
पद: कुक
कार्यस्थल: बबरमहल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
अनुभव: अनुभव भए राम्रो
कार्य समय: आवश्यकताअनुसार
सुविधा: बसोबास तथा खानाको सुविधा
तलब: आपसी समझदारीअनुसार
बिदा: आवश्यकताअनुसार
मुख्य जिम्मेवारीहरू
- होस्टेलका विद्यार्थीहरूका लागि खाना पकाउने।
- विद्यार्थीहरूको सामान्य हेरचाह तथा निगरानी गर्ने।
- भान्साको सरसफाइ तथा आवश्यक व्यवस्थापन गर्ने।
आवश्यक योग्यता
- सामान्य खाना पकाउने सीप भएको।
- सामान्य लेखपढ गर्न सक्ने।
- विद्यार्थीहरूसँग राम्रोसँग व्यवहार गर्न सक्ने।
- इमानदार, जिम्मेवार तथा विश्वासिलो हुनु पर्ने।
- लामो समयसम्म काम गर्न इच्छुक हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
06:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm