
मासु काट्ने कर्मचारी - पुरुष
Job Description
पद विवरण
पद: मासु काट्ने कर्मचारी
कार्यस्थल: पुरानो ठिमी, भक्तपुर
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
कार्य समय: बिहानको समय
सुविधा: बसोबास तथा खानाको सुविधा
तलब: आपसी समझदारीअनुसार
मुख्य जिम्मेवारीहरू
- मासु काट्ने स्थान तथा कार्यक्षेत्रको सरसफाइ गर्ने।
- मासु काट्ने तथा पसलसम्बन्धी आवश्यक कामहरू गर्ने।
आवश्यक योग्यता
- मासु काट्ने कामको अनुभव भएको।
- सफा तथा व्यवस्थित रूपमा काम गर्न सक्ने।
- सक्रिय, स्मार्ट तथा इमानदार हुनु पर्ने।
- जिम्मेवारीपूर्वक काम गर्न सक्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Consulting & Consultancy
Working Hours
04:00 am - 10:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Accountant - Female
Negotiable
10:00 am - 05:00 pm
Receptionist - Female
Negotiable
09:00 am - 05:00 pm
Receptionist - Female
Negotiable
09:30 am - 05:30 pm
Receptionist - Female
Negotiable
09:00 am - 05:00 pm
Receptionist - Female
Negotiable
10:00 am - 05:00 pm