
लाइट ड्राइभर - पुरुष
Job Description
पद विवरण
पद: लाइट ड्राइभर
कार्यस्थल: टोखा, ग्रिनल्यान्ड, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: ड्राइभिङ अनुभव अनिवार्य
सुविधा: बसोबास तथा खानाको सुविधा
तलब: आपसी समझदारीअनुसार
बिदा: शनिबार आधा दिन
मुख्य जिम्मेवारीहरू
- पानी बोक्ने भ्यान सुरक्षित रूपमा चलाउने।
- तोकिएको स्थानमा पानी पुर्याउने।
- सामान तथा पानीको डेलिभरी समयमै गर्ने।
- सवारी साधनको सामान्य हेरचाह तथा सरसफाइ गर्ने।
आवश्यक योग्यता
- बी वर्गको सवारी चालक अनुमतिपत्र भएको।
- सम्बन्धित क्षेत्रमा ड्राइभिङ अनुभव भएको।
- अत्यन्तै इमानदार तथा जिम्मेवार हुनु पर्ने।
- सक्रिय तथा सुरक्षित रूपमा सवारी चलाउन सक्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
06:00 am - 06:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Marketing (Outdoor) - Male
Negotiable
09:30 am - 06:00 pm
Accountant - Male/Female
Negotiable
10:00 am - 06:00 pm
डेलिभरी हेल्पर - पुरुष
Negotiable
09:00 am - 06:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
10:00 am - 06:00 pm
CCTV Technician - Male
Negotiable
09:30 am - 06:00 pm