
फ्याक्ट्री हेल्पर - पुरुष
Job Description
पद विवरण
पद: फ्याक्ट्री हेल्पर
कार्यस्थल: बाफल, काठमाडौं
आवश्यक संख्या: २ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
कार्य समय: बिहान १०:०० देखि बेलुका ६:०० बजेसम्म
तलब: आपसी समझदारीअनुसार
बिदा: शनिबार
मुख्य जिम्मेवारीहरू
-
फर्निचरका साना–साना सामानहरू फिटिङ गर्ने।
-
बोर्डहरूमा रङ लगाउने।
-
फ्याक्ट्रीमा आवश्यक अन्य काममा सहयोग गर्ने।
आवश्यक योग्यता
-
सक्रिय तथा मेहनती हुनु पर्ने।
-
शारीरिक रूपमा तन्दुरुस्त भएर केही मेहनत पर्ने काम गर्न सक्ने।
-
कुनै न कुनै क्षेत्रमा काम गरेको अनुभव भएको।
-
जिम्मेवार तथा कामप्रति लगनशील हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Import, Export & Distribution
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
Marketing (Outdoor) - Male
Negotiable
09:30 am - 06:00 pm
Accountant - Male/Female
Negotiable
10:00 am - 06:00 pm
डेलिभरी हेल्पर - पुरुष
Negotiable
09:00 am - 06:00 pm
लाइट ड्राइभर - पुरुष
Negotiable
06:00 am - 06:00 pm
CCTV Technician - Male
Negotiable
09:30 am - 06:00 pm