
डेलिभरी हेल्पर - पुरुष
Job Description
पद विवरण
पद: डेलिभरी हेल्पर
कार्यस्थल: धुम्बाराही, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: १२ कक्षा उत्तीर्ण
कार्य समय: बिहान ९:०० देखि बेलुका ५:००/६:०० बजेसम्म
तलब: आपसी समझदारीअनुसार
बिदा: शनिबार
मुख्य जिम्मेवारीहरू
- गाडीमा हिँडेर बिस्कुट तथा चकलेटको डेलिभरी गर्ने।
- सामान लोड तथा अनलोड गर्न सहयोग गर्ने।
- ग्राहक तथा सम्बन्धित स्थानमा सामान सुरक्षित रूपमा पुर्याउन सहयोग गर्ने।
- आवश्यकतानुसार डेलिभरीसम्बन्धी अन्य काम गर्ने।
आवश्यक योग्यता
- सक्रिय तथा स्मार्ट स्वभावको हुनु पर्ने।
- सम्बन्धित कामको सामान्य बुझाइ भएको।
- जिम्मेवार तथा मेहनती हुनु पर्ने।
- शारीरिक रूपमा तन्दुरुस्त भएर फिल्डमा हिँडडुल गर्दै काम गर्न सक्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
12 Passed
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Marketing (Outdoor) - Male
Negotiable
09:30 am - 06:00 pm
Accountant - Male/Female
Negotiable
10:00 am - 06:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
10:00 am - 06:00 pm
लाइट ड्राइभर - पुरुष
Negotiable
06:00 am - 06:00 pm
CCTV Technician - Male
Negotiable
09:30 am - 06:00 pm