
लाइट ड्राइभर - पुरुष
Job Description
पद विवरण
पद: लाइट ड्राइभर
कार्यस्थल: टिकाथली, ललितपुर
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: १–३ वर्षको सम्बन्धित अनुभव
कार्य समय: दिनको समय
लाइसेन्स: B Category – Car, Jeep, Delivery Van
सुविधा: बसोबास तथा खानाको सुविधा
तलब: आपसी समझदारीअनुसार
मुख्य जिम्मेवारीहरू
- Tata/EV Van मार्फत अन्य खाद्य सामग्रीको डेलिभरी गर्ने।
- तोकिएको स्थानबाट सामान सुरक्षित रूपमा उठाउने तथा सम्बन्धित स्थानमा पुर्याउने।
- सामान लोड तथा अनलोड गर्ने।
- डेलिभरीका क्रममा सामानको उचित सुरक्षा तथा व्यवस्थापन गर्ने।
- सवारीसाधनको सामान्य सरसफाइ तथा हेरचाह गर्ने।
आवश्यक योग्यता
- B Category को वैध ड्राइभिङ लाइसेन्स भएको।
- Car, Jeep तथा Delivery Van चलाउने राम्रो अनुभव भएको।
- डेलिभरीसम्बन्धी कामको अनुभव भएको।
- सक्रिय, स्मार्ट तथा जिम्मेवार स्वभावको हुनु पर्ने।
- सामान लोड/अनलोड गर्न शारीरिक रूपमा सक्षम हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Logistics, Courier, Cargo, & Supply Chain
Working Hours
06:00 am - 05:00 pm
Job Level
Intermediate
Education Level
SLC Passed
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
License Holder - Male
Negotiable
11:00 am - 08:00 pm
प्याकिङ कर्मचारी - पुरुष
Negotiable
10:00 am - 06:00 pm
Operation Manager - Male
Negotiable
12:00 pm - 11:00 pm
License Holder - Male
Negotiable
10:00 am - 06:00 pm
Marketing (Outdoor) - Male
Negotiable
10:00 am - 06:00 pm