
डेलिभरी ब्वाय - पुरुष
Job Description
🛵 डेलिभरी ब्वाय आवश्यक
पद: डेलिभरी ब्वाय
कार्यस्थल: सितापाइला, नागार्जुन
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
कार्य क्षेत्र: डिस्ट्रीब्युटर्स / डिलर्स / होलसेलर्स
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: बिहान ७:००–३:०० बजेसम्म
बिहान ९:००–५:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
-
कम्पनीका सामानहरू तोकिएको स्थान तथा ग्राहकसम्म सुरक्षित रूपमा डेलिभरी गर्ने।
-
मोटरसाइकल तथा गाडी चलाएर डेलिभरी कार्य गर्ने।
-
सामान लोड तथा अनलोड गरी सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने।
-
तोकिएको रुट तथा समयअनुसार डेलिभरी पूरा गर्ने।
-
सवारी साधनलाई सुरक्षित तथा राम्रो अवस्थामा राख्ने।
-
सुपरभाइजरले तोकेका अन्य डेलिभरीसम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
-
एसएलसी उत्तीर्ण भएको हुनुपर्ने।
-
A र B दुवै श्रेणीको वैध चालक अनुमति पत्र भएको हुनुपर्ने।
-
मोटरसाइकल तथा गाडी दुवै चलाउन सक्ने हुनुपर्ने।
-
सडक तथा रुटको राम्रो ज्ञान भएको र सुरक्षित रूपमा सवारी चलाउन सक्ने।
-
सक्रिय, स्मार्ट तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
-
लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्ने।
-
समयको पालना गर्ने तथा निर्देशनअनुसार काम गर्न सक्ने।
सुविधा
-
तलब: आपसी समझदारीअनुसार
-
बिदा: हप्तामा १ दिन बिदा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
07:00 am - 03:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
License Holder - Male
Negotiable
10:00 am - 06:00 pm
Receptionist - Female
Negotiable
10:00 am - 06:00 pm
Sales & Marketing - Male
Negotiable
10:00 am - 05:00 pm
Chartered Accountant - Male/Female
Negotiable
09:30 am - 06:00 pm
Sales Coordinator - Male/Female
Negotiable
09:30 am - 06:00 pm