Job Listings
Job Icon

मोमो मेकर - महिला/पुरुष

नयाँबजार, काठमाडौं
Wed 28 Oct, 2026
Manufacturing & Production

Job Description

 मोमो मेकर आवश्यक

पद: मोमो मेकर 
कार्यस्थल: नयाँबजार, काठमाडौं
आवश्यक संख्या: २ जना
लिङ्ग: महिला/पुरुष 
उद्योग: उत्पादन तथा निर्माण 
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: बिहान ९:०० बजेदेखि साँझ ७:०० बजेसम्म

मुख्य जिम्मेवारीहरू

  • विभिन्न प्रकारका मोमो तयार गर्ने।

  • मोमोका लागि आवश्यक सामग्री तथा पिठोको तयारी गर्ने।

  • मोमोको स्वाद, गुणस्तर तथा सरसफाइमा ध्यान दिने।

  • खाद्य सामग्रीको उचित प्रयोग तथा व्यवस्थापन गर्ने।

  • कार्यस्थल तथा भान्सालाई सफा र व्यवस्थित राख्ने।

  • आवश्यकताअनुसार खाजा बनाउने तथा किचेनसम्बन्धी अन्य काम गर्ने।

आवश्यक योग्यता तथा सीप

  • मोमो बनाउन राम्रोसँग जान्ने हुनुपर्ने।

  • मोमो बनाउने काममा पहिले नै अनुभव भएको हुनुपर्ने।

  • घरमा मात्र मोमो बनाएर खाएको अनुभव भएका, व्यावसायिक रूपमा काम नगरेका उम्मेदवार नपठाउनुहोला।

  • सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।

  • काममा छिटो तथा दक्ष हुनुपर्ने।

  • सरसफाइ तथा खाद्य स्वच्छतामा ध्यान दिने।

 सुविधा

  • तलब: आपसी समझदारीअनुसार

  • बिदा: महिनामा २ दिन बिदा

 

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

2

Job Category

Manufacturing & Production

Working Hours

09:00 am - 07:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

6 Months

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

Accountant - Female

Saibaba Chowk, Tokha
Manufacturing & Production

Negotiable

09:00 am - 06:00 pm

Job categoty icon

हेल्पर - पुरुष

गोंगबु, काठमाडौं
Manufacturing & Production

Negotiable

09:00 am - 05:00 pm

Job categoty icon

Senior Accountant - Female

Banasthali, Kathmandu
Manufacturing & Production

Negotiable

09:00 am - 05:00 pm

Job categoty icon

सिलाइ कर्मचारी - महिला/पुरुष

सामाखुसी, टोखा
Manufacturing & Production

Negotiable

07:00 am - 07:00 pm

Job categoty icon

Marketing (Outdoor) - Male/Female

Khusibu, Kathmandu
Manufacturing & Production

Negotiable

10:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?