
कुक - पुरुष
Job Description
कुक आवश्यक
पद: कुक
कार्यस्थल: मनमैजु पुल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
उद्योग: हस्पिटालिटी, फुड तथा टुरिजम
अनुभव: जुनियर स्तर (१–३ वर्ष)
कार्य समय: दिउँसो १:०० बजेदेखि राति ११:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
-
कन्टिनेन्टल परिकारहरू तयार गर्ने।
-
ग्राहकको मागअनुसार स्वादिष्ट तथा गुणस्तरीय खाना बनाउने।
-
खाना पकाउन आवश्यक सामग्रीको तयारी तथा व्यवस्थापन गर्ने।
-
खानाको स्वाद, गुणस्तर तथा प्रस्तुतिमा ध्यान दिने।
-
भान्सालाई सफा, व्यवस्थित र स्वच्छ राख्ने।
-
आवश्यकताअनुसार किचेनसम्बन्धी अन्य कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
-
कन्टिनेन्टल खाना बनाउन जान्ने हुनुपर्ने।
-
कुकको रूपमा कम्तीमा १–२ वर्षको अनुभव भएको हुनुपर्ने।
-
नयाँ (Fresher) उम्मेदवारलाई अवसर उपलब्ध छैन।
-
खाना पकाउने काममा दक्ष तथा अनुभवी हुनुपर्ने।
-
सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
-
निर्देशनअनुसार काम गर्न सक्ने।
सुविधा
-
तलब: आपसी समझदारीअनुसार
-
बिदा: महिनामा ३ दिन बिदा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
01:00 am - 11:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
2/3 Years
Salary
Negotiable
Similar Jobs you may like
सरसफाइ कर्मचारी - पुरुष
Negotiable
08:00 am - 08:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
कुक - महिला/पुरुष
Negotiable
08:00 am - 08:00 pm
Receptionist - Female
Negotiable
08:00 am - 07:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 05:00 pm