
कुक - पुरुष
Job Description
कुक आवश्यक
पद: कुक
कार्यस्थल: जोरपाटी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
उद्योग: हस्पिटालिटी, फुड तथा टुरिजम
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: जुनियर स्तर (१–३ वर्ष)
कार्य समय: बिहान १०:०० बजेदेखि राति १०:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
-
नेपाली तथा चाइनिज परिकारहरू तयार गर्ने।
-
क्याफेको आवश्यकताअनुसार विभिन्न प्रकारका खाना तथा खाजा बनाउने।
-
खाना पकाउन आवश्यक सामग्रीको तयारी तथा व्यवस्थापन गर्ने।
-
खानाको स्वाद तथा गुणस्तर कायम राख्ने।
-
भान्सालाई सफा, व्यवस्थित र स्वच्छ राख्ने।
-
आवश्यकताअनुसार किचेनका अन्य कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
-
नेपाली तथा चाइनिज खाना बनाउन जान्ने हुनुपर्ने।
-
अलराउन्डर कुकको रूपमा काम गरेको अनुभव अनिवार्य।
-
कुकको काममा कम्तीमा १–३ वर्षको अनुभव भएको हुनुपर्ने।
-
विभिन्न प्रकारका परिकार बनाउन सक्ने हुनुपर्ने।
-
सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
-
निर्देशनअनुसार काम गर्न सक्ने तथा टोलीसँग मिलेर काम गर्न सक्ने।
सुविधा
-
तलब: आपसी समझदारीअनुसार
-
बिदा: महिनामा २ दिन बिदा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 10:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
2/3 Years
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male/Female
Negotiable
10:00 am - 10:00 pm
किचेन हेल्पर - पुरुष
Negotiable
10:00 am - 10:00 pm
सरसफाइ कर्मचारी - पुरुष
Negotiable
08:00 am - 08:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
कुक - महिला/पुरुष
Negotiable
08:00 am - 08:00 pm