
कुक
Job Description
पद: कुक
स्थान: बानेश्वर, काठमाडौं
काम गर्ने समय: बिहान ८/९ बजे – साँझ ८:३० बजे
शैक्षिक योग्यता: SLC पास
तलब: रु. २५,००० + खाजा + खाना
विदा: महिना ३ दिन
भरिको प्रकार: तत्काल आवश्यकता
कामका जिम्मेवारीहरू:
-
मेनु अनुसार फास्ट फूड तयारी र पकाउने।
-
खाना स्वादिष्ट र राम्रो तरिकाले प्रस्तुत गर्नु।
-
भान्साकोठा सफा र हाइजिन कायम राख्नु।
आवश्यकता:
-
पहिलेको कुकिंग अनुभव हुनु अनिवार्य।
-
सक्रिय, जिम्मेवार, र स्वादिष्ट खाना बनाउन सक्ने हुनुपर्छ।
-
छिटो गतिमा काम गर्न सक्ने क्षमता।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 pm - 08:30 pm
Job Level
Intermediate
Education Level
SLC PASSED
Experience Required
6 months
Salary
More than Rs. 25000
Similar Jobs you may like
कुक सहयोगी - पुरुष
Negotiable
10:00 am - 08:00 pm
Accountant - Female
Negotiable
10:00 am - 05:30 pm
Waiter - Female
Negotiable
11:00 am - 10:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
Negotiable
08:00 am - 05:00 pm