
हेल्पर (पुरुष/महिला) – २ जना
Job Description
पद: हेल्पर (पुरुष/महिला) – २ जना
क्षेत्र: रेस्टुरेन्ट
योग्यता: एस.एल.सी. भन्दा तल
काम गर्ने समय: बिहान ८ बजे देखि साँझ ७ बजे सम्म
स्थान: माइतिघर मण्डला
मुख्य जिम्मेवारीहरू:
-
कुकलाई सहायता गर्ने
-
सरसफाइका सबै कामहरू गर्ने
-
आवश्यक अनुसार सबै प्रकारका काममा सहयोग गर्ने (अल राउन्डर)
आवश्यकता:
-
काम गर्नेमा सक्रिय र तत्पर हुनुपर्ने
तलब र सुविधा:
-
खाजा र खाना सहित
-
साप्ताहिक एक दिन बिदा
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एस.एल.सी. भन्दा तल
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
Negotiable
09:00 am - 08:00 pm
Social Media Handler - M/F
Negotiable
08:00 am - 04:00 pm
Receptionist / FDO / Admin Assistant - Male
Negotiable
08:00 am - 04:00 pm
हल्का सवारी चालक - पुरुष
Negotiable
07:00 am - 09:00 pm
अल राउन्डर - पुरुष/महिला
Negotiable
10:00 am - 07:00 pm