📌 पद: हाउसकिपिङ (पुरुष)
🏢 क्षेत्र: होटल
🎓 योग्यता: SLC भन्दा तल
🏠 सुविधा: बसोबास र खानाको व्यवस्था (Lodging & Fooding)
📍 कार्यस्थल: BG महल पछाडि
💼 जिम्मेवारीहरू:
-
होटलको सरसफाइ तथा सफा–सुग्घर राख्ने सम्पूर्ण काम गर्ने
-
कोठा, बाथरुम, रेस्टुरेन्ट क्षेत्र आदिको सफाइ गर्ने
-
सरसफाइ सामग्रीहरूको सही प्रयोग र व्यवस्थापन गर्ने
🌟 आवश्यकता:
-
सक्रिय र मेहनती हुनु पर्ने
-
समयपालक र जिम्मेवार स्वभावको हुनु पर्ने
📌 अवस्था: तत्काल आवश्यक
