
हेल्पर (पुरुष)
Job Description
📌 पद: हेल्पर (पुरुष)
📅 मिति: 2082-06-24
🏢 क्षेत्र: रेस्टुरेन्ट
🎓 योग्यता: SLC भन्दा तल
🏠 सुविधा: बसोबास र खानाको व्यवस्था (Lodging & Fooding) / आउँने–जाने सुविधा पनि उपलब्ध
📍 कार्यस्थल: पेप्सीकोला
💼 जिम्मेवारीहरू:
-
किचनमा सहायकको रूपमा काम गर्ने
-
किचन सफा गर्ने, तरकारी काट्ने, डिशवाश गर्ने आदि कामहरू गर्ने
-
आवश्यक परेमा अन्य सहयोगी कामहरूमा पनि सहभागी हुने
🌟 आवश्यकता:
-
फ्रेसर भए पनि आवेदन दिन सक्ने
-
सक्रिय र काम गर्न इच्छुक हुनु पर्ने
📅 बिदा: महिनामा २ दिन
📌 अवस्था: तत्काल आवश्यक
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
11:00 am - 09:30 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm