
कुक (महिला/पुरुष)
Job Description
पद: कुक (महिला/पुरुष)
व्यवसाय प्रकार: क्याफे
शैक्षिक योग्यता: SLC भन्दा तल
कामको समय: ८–९ घण्टा (पुरुष भए बस्ने र खाने व्यवस्था उपलब्ध)
स्थान: ढुंगेधारा, बनस्थली
मुख्य जिम्मेवारीहरू:
-
फास्ट फूडहरू बनाउनुपर्ने
-
समयमै काम सम्पन्न गर्ने र किचन सफा राख्ने
आवश्यक योग्यता:
-
सक्रिय र स्मार्ट हुनुपर्ने
तलब:
-
रु. २०,००० (बस्ने र खाने व्यवस्था सहित)
-
आउने–जाने कर्मचारीका लागि न्यूनतम रु. २०,०००
बिदा: महिनामा २ दिन
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
6 months
Salary
More than Rs. 20000
Similar Jobs you may like
Receptionist / FDO / Admin Assistant - Male
Negotiable
08:00 am - 04:00 pm
हल्का सवारी चालक - पुरुष
Negotiable
07:00 am - 09:00 pm
अल राउन्डर - पुरुष/महिला
Negotiable
10:00 am - 07:00 pm
Waiter - M/F
Negotiable
08:00 am - 03:00 pm
कुक सहयोगी - पुरुष
Negotiable
10:00 am - 08:00 pm