
कुक (पुरुष)
Job Description
👨🍳 पद: कुक (पुरुष) – All-rounder प्रकारको भए पनि हुन्छ
🏢 क्षेत्र: रेस्टुरेन्ट
🎓 शैक्षिक योग्यता:SLC भन्दा तल
📍 कार्यस्थान: फुटुंग, तारकेश्वर
🕒 कामको समय: दैनिक १२ घण्टा (बिहान र दिउँसो दुई सिफ्ट)
💼 जिम्मेवारीहरू:
-
फास्ट फुडहरू बनाउने काम गर्ने
-
अर्डर अनुसार खाना तयार गर्ने
-
सफाइ र किचन म्यानेजमेन्टमा ध्यान दिने
-
टिमसँग मिलेर काम गर्ने
🔍 आवश्यक योग्यता:
-
कुकिङ्गमा अनुभव हुनुपर्छ
-
सक्रिय, जिम्मेवार र समयमै काम गर्न सक्ने हुनुपर्छ
-
📆 बिदा: महिनामा २ दिन
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
6 months
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm