
किचन हेल्पर -पुरुष
Job Description
पद: किचन हेल्पर (Kitchen Helper)
उद्योग: रेस्टुरेन्ट
शिक्षा: SLC भन्दा मुनि
काम गर्ने समय र सिफ्ट:
-
बिहान ९ बजे देखि बेलुका ९ बजे (खाना र बसाइ सुविधा सहित)
-
दिनको सिफ्ट
स्थान: भक्तपुर, मध्यपुर थिमी (Gatthaghar)
कामको विवरण:
-
भाँडाकुँडा धुने (Dish wash)
-
रसोईको अन्य सामान्य काममा सहयोग गर्ने
-
सेkuwa पकाउने (Secuwa) काममा सहयोग गर्ने
योग्यता र आवश्यकताहरू:
-
काममा सक्रिय हुनुपर्ने
-
फ्रेशर वा अनुभव भएका दुवै आवेदन दिन सक्छन्
तलब र सुविधा:
-
खाना र बसाइ सुविधा उपलब्ध
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
Negotiable
08:00 am - 05:00 pm
Barista - Female
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Negotiable
09:00 am - 06:00 pm