
प्याकिङ्ग-महिला
Job Description
पद: प्याकिङ्ग (Packing)
उद्योग: उत्पादन र निर्माण (Manufacturing & Production)
शिक्षा: SLC भन्दा मुनि
काम गर्ने समय र सिफ्ट:
-
बिहान ७ बजे देखि बेलुका ७ बजे
स्थान: भक्तपुर, मध्यपुर थिमी (पुरानो थिमी)
कामको विवरण:
-
मसला कारखानामा सामग्री प्याक गर्ने
-
सामग्री छान्ने, मिलाउने (क्लीन/सेलेक्ट गर्ने)
-
कारखानाको सफाइ र अन्य सामान्य काममा सहयोग गर्ने
योग्यता र आवश्यकताहरू:
-
काममा सक्रिय हुनुपर्ने
-
फ्रेशर आवेदन दिन सक्छन्
तलब र सुविधा:
-
खाना र खाजा उपलब्ध
-
महिनामा १ दिन बिदा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
07:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
फ्याक्ट्री सुपरभाइजर - महिला
Negotiable
06:00 am - 06:00 pm
सरसफाई कर्मचारी - महिला
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Negotiable
10:00 am - 06:00 pm