
कुक
Job Description
जागिर शीर्षक: कुक (Cook)
स्थान: पनौती
क्षेत्र: रेस्टुरेन्ट / फूड सेवाहरू
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: SLC भन्दा कम
कामको समय: (लजिङ–फुडिङ सुविधा)
मुख्य जिम्मेवारीहरू:
-
फास्ट फुडका आइटमहरू (मोमो, चाउमिन, फ्राइड राइस, बर्गर आदि) बनाउन सक्ने।
-
ठकाली खाना (भात, दाल, तरकारी, मासु, अचार आदि) बनाउन जान्ने।
-
किचनमा सफाइ, हाइजिन र सुरक्षा मापदण्ड पालना गर्ने।
-
किचन टीमसँग सहकार्य गर्दै दैनिकी तयारी र समयमै खाना उपलब्ध गराउने।
-
अत्यावश्यक सामग्रीहरूको सूचीसमेत व्यवस्थापनमा सहयोग गर्ने।
योग्यता र कौशल:
-
Cook को रूपमा अनुभव अनिवार्य।
-
छिटो र दबाबमा काम गर्न सक्ने क्षमता।
-
अनुशासित, इमानदार र जिम्मेवार।
-
खानाको स्वाद र गुणस्तरमा नियन्त्रण राख्न सक्ने।
तलब तथा सुविधा:
-
सुरुवाती तलब: रु. 20,000
-
२ महिनापछि कामको मूल्यांकनअनुसार तलब वृद्धि हुने।
-
लजिङ–फुडिङ सुविधा उपलब्ध।
-
तत्काल आवश्यकता।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
2/3 year
Salary
More than Rs. 20000
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm