
कुक - (पुरुष)
Job Description
पद: कुक (Cook)
कार्यस्थल: रेस्टुरेन्ट
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
कार्य समय: १०–११ घण्टा (आउने–जाने)
सुविधा: बसोबास तथा खाना उपलब्ध (लजिङ–फुडिङ)
काम गर्ने स्थान: काठमाडौं, तारकेश्वर (फुटुंग, नागपोखरी)
अनुभव: अनुभवी आवश्यक
तलब:
-
आउने–जाने: रु. ३०,०००
-
लजिङ–फुडिङ सहित: रु. २५,०००
आवश्यकता: तुरुन्त चाहिने (एकदमै जरुरी)
कामको विवरण:
-
सामान्य फास्ट फुडका आइटमहरू पकाउने
-
भान्साको सरसफाइ र स्वच्छता कायम राख्ने
-
तोकिएको मेनु अनुसार खाना तयार गर्ने
-
कामलाई जिम्मेवारीका साथ राम्रोसँग गर्ने
आवश्यक योग्यता:
-
फास्ट फुड पकाउने राम्रो अनुभव भएको
-
मेहनती, जिम्मेवार र कामप्रति इमानदार
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
1 year
Salary
Rs. 25000 - Rs. 30000
Similar Jobs you may like
किचन हेल्पर -(पुरुष)
Negotiable
08:00 am - 08:00 pm
License Holder (Waiter + Delivery) - Male
Negotiable
09:00 am - 09:00 pm
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
Bartender -Male/Female
Negotiable
09:30 am - 10:00 pm
Waiter -m/f
Negotiable
09:30 am - 10:00 pm