
किचन हेल्पर -(पुरुष)
Job Description
पद: किचन हेल्पर
क्षेत्र: आतिथ्य, खाना तथा पर्यटन
कार्यस्थल: रिसोर्ट
कार्यस्थान: लाकुरी भञ्ज्याङ, महालक्ष्मी–ललितपुर
सुविधा: बसोबास तथा खानाको सुविधा
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
अनुभव: नयाँ तथा अनुभवी दुवैलाई अवसर
आवश्यकता: तुरुन्त आवश्यक
कामको विवरण:
-
किचनमा कुकलाई सहयोग गर्ने
-
तरकारी काट्ने तथा तयारीका कामहरू गर्ने
-
किचन र वरपरको सरसफाइ गर्ने
-
आवश्यक अनुसार अन्य किचन सम्बन्धी कामहरू गर्ने
आवश्यक योग्यता:
-
काममा सक्रिय र मेहनती हुनुपर्ने
-
किचन वातावरणमा काम गर्न इच्छुक
-
सरसफाइ र अनुशासनमा ध्यान दिने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
License Holder (Waiter + Delivery) - Male
Negotiable
09:00 am - 09:00 pm
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
Bartender -Male/Female
Negotiable
09:30 am - 10:00 pm
Waiter -m/f
Negotiable
09:30 am - 10:00 pm
कुक (Cook) -पुरुष
Rs. 20000 - Rs. 30000
12:30 pm - 09:45 pm