
कुक (Cook) -पुरुष
Job Description
पद: कुक (Cook)
कार्यस्थल: जडिबुटी, नरेफाँट, काठमाडौं
क्षेत्र: Hospitality, Food & Tourism (Cafe)
काम गर्ने समय: दिउँसो १२:३० बजे – राति ९:४५ बजे (Day Shift)
बिदा: महिनामा २ दिन
तलब: रु. २०,००० – ३०,०००
शैक्षिक योग्यता: Under SLC
अनुभव: अनिवार्य (Experienced मात्र)
आवश्यकता: Urgent
कामको विवरण:
-
Indian खाना तयार गर्ने
-
Tandoori items (तन्दुरी आइटमहरू) बनाउने
-
किचनको सरसफाइ र hygiene कायम राख्ने
-
Food quality र taste maintain गर्ने
-
समयमै order तयार गर्ने
आवश्यक योग्यताहरू:
-
Indian र Tandoori खाना बनाउने राम्रो अनुभव भएको
-
किचनमा काम गर्ने अनुशासन र जिम्मेवारी भएको
-
सफा, सक्रिय र मेहनती हुनुपर्ने
-
क्याफे/रेस्टुरेन्टमा काम गरेको अनुभव प्राथमिकता
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
12:30 pm - 09:45 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
2/3 year
Salary
Rs. 20000 - Rs. 30000
Similar Jobs you may like
किचन हेल्पर -(पुरुष)
Negotiable
08:00 am - 08:00 pm
License Holder (Waiter + Delivery) - Male
Negotiable
09:00 am - 09:00 pm
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
Bartender -Male/Female
Negotiable
09:30 am - 10:00 pm
Waiter -m/f
Negotiable
09:30 am - 10:00 pm