
अल-राउन्डर कुक- पुरुष
Job Description
पद: अल-राउन्डर कुक
उद्योग: आतिथ्य, खाना र पर्यटन
कार्यस्थल: रेस्टुरेन्ट
शिक्षा: SLC भन्दा कम
अनुभव: आवश्यक (अनुभवी उम्मेदवार मात्र)
कामका जिम्मेवारीहरू:
-
नेवारी खाजा सेट, नेपाली खाना, फास्ट फूड लगायतका विभिन्न परिकार बनाउने
-
मेनु तयारी र किचन अपरेशनमा सहयोग गर्ने
-
किचन सफा र स्वच्छ राख्ने
-
खाना गुणस्तर र प्रस्तुतिको मापदण्ड पालन गर्ने
-
अन्य किचन स्टाफलाई आवश्यक सहयोग गर्ने
काम गर्ने समय: बिहान 7:00 – बेलुका 10:00 (12 घण्टा)
सिफ्ट: डे
कामको स्थान: तारकेश्वर ७, फुटुंङ, काठमाडौं
छुट्टी: महिनामा २ दिन
अन्य आवश्यकताहरू:
-
पहिले कुकको अनुभव हुनैपर्ने
-
टीममा काम गर्न सक्ने र समय व्यवस्थापन गर्न सक्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 10:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
2/3 year
Salary
Negotiable
Similar Jobs you may like
किचन हेल्पर -(पुरुष)
Negotiable
08:00 am - 08:00 pm
License Holder (Waiter + Delivery) - Male
Negotiable
09:00 am - 09:00 pm
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
Bartender -Male/Female
Negotiable
09:30 am - 10:00 pm
Waiter -m/f
Negotiable
09:30 am - 10:00 pm