
चालक (Driver)-पुरुष
Job Description
पद: चालक (Driver)
कार्यस्थल: नख्खु, ललितपुर
कामको प्रकार: व्यक्तिगत (Personal)
काम गर्ने समय: बिहान ९:०० बजे – साँझ ७:०० बजे (Day Shift)
साप्ताहिक बिदा: हप्तामा १ दिन
शैक्षिक योग्यता: Under SLC
अनुभव: ४–५ वर्ष अनिवार्य
लाइसेन्स: Category B (Car / Jeep / Delivery Van)
कामको विवरण:
-
व्यक्तिगत कार चलाउने
-
सर (Owner) लाई आवश्यक स्थानमा सुरक्षित रूपमा लैजाने
-
गाडीको सरसफाइ र सामान्य मर्मतसम्भारमा ध्यान दिने
-
ट्राफिक नियमको पूर्ण पालना गर्ने
आवश्यक योग्यताहरू:
-
कम्तीमा ४–५ वर्षको ड्राइभिङ अनुभव भएको
-
वैध ड्राइभिङ लाइसेन्स भएको
-
इमानदार, जिम्मेवार र समयपालन गर्ने
-
सहरका बाटोहरू राम्ररी चिन्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
4/5 Years
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड (Security Guard) - पुरुष
Negotiable
08:00 am - 08:00 pm
किचन सहायक -महिला
Negotiable
10:00 am - 06:00 pm
Cook (कुक) -महिला
Negotiable
10:00 am - 06:00 pm
Office Cleaner / Helper (सफा/सहायक)-महिला
Negotiable
05:30 am - 07:30 pm
किचन हेल्पर - महिला
Negotiable
10:00 am - 06:00 pm