
Office Cleaner / Helper (सफा/सहायक)-महिला
Job Description
पद: Office Cleaner / Helper (सफा/सहायक)
कार्यस्थल: जडिबुटी, नरेफाँट, काठमाडौं
क्षेत्र: Education & Training Sector (Gym)
काम गर्ने समय: बिहान ५:३० बजे – ९:३० बजे र साँझ ५:०० बजे – ८:३० बजे
साप्ताहिक बिदा: शनिवार
शैक्षिक योग्यता: Under SLC
अनुभव: अनुभव नभए पनि सक्ने
कामको विवरण:
-
Gym भित्रको सरसफाइ गर्नु
-
साधारण सहायकको काम (cleaning & organizing) गर्नु
-
उपकरण र सामग्री सफा राख्ने
-
जिम्मेवारीपूर्वक काम गर्नु
आवश्यक योग्यताहरू:
-
काममा सक्रिय र मेहनती हुनुपर्ने
-
समयपालन र अनुशासन हुने
-
Gym को नियम र सरसफाइको ध्यान राख्न सक्ने
-
Fresher पनि apply गर्न सक्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
05:30 am - 07:30 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड (Security Guard) - पुरुष
Negotiable
08:00 am - 08:00 pm
किचन सहायक -महिला
Negotiable
10:00 am - 06:00 pm
Cook (कुक) -महिला
Negotiable
10:00 am - 06:00 pm
चालक (Driver)-पुरुष
Negotiable
09:00 am - 07:00 pm
किचन हेल्पर - महिला
Negotiable
10:00 am - 06:00 pm