
फ्याक्ट्री सहयोगी - पुरुष
Job Description
🏭 पद: फ्याक्ट्री सहयोगी
कार्यस्थान: टोखा भाटभटेनी, काठमाडौं
शैक्षिक योग्यता: एसएलसीभन्दा कम भए पनि हुने
सुविधा: बस्ने तथा खाने व्यवस्था उपलब्ध
📌 मुख्य कामहरू:
-
पानीको जार गाडीमा लोड तथा अनलोड गर्ने
-
गाडीसँगै हिँडेर डेलिभरीमा सहयोग गर्ने
-
फ्याक्ट्री भित्र आवश्यक अन्य सहयोगी कामहरू गर्ने
✅ आवश्यक गुणहरू:
-
शारीरिक रूपमा स्वस्थ र बलियो हुनुपर्ने
-
मेहनती र जिम्मेवार हुनुपर्ने
-
सक्रिय रूपमा काम गर्न सक्ने
Skills Required
Job Overview
No. of Vacancy
3
Job Category
Manufacturing & Production
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
फ्याक्ट्री सुपरभाइजर - महिला
Negotiable
06:00 am - 06:00 pm
सरसफाई कर्मचारी - महिला
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Negotiable
10:00 am - 06:00 pm