कामको शीर्षक: किचन हेल्पर (Kitchen Helper)
स्थान: ठमेल, काठमाडौं
लिङ्ग: पुरुष (Male)
कामको विवरण:
होटलको किचनमा सरसफाइ गर्ने र कुकलाई खाना बनाउन सहयोग गर्ने काम।
जिम्मेवारीहरू:
-
किचनको सरसफाइ गर्ने
-
भाँडाकुँडा सफा गर्ने
-
कुकलाई खाना बनाउन आवश्यक सहयोग गर्ने
-
किचनलाई सफा र व्यवस्थित राख्ने
योग्यता:
-
सक्रिय र मेहनती हुनुपर्ने
-
Fresher वा अनुभव भएको दुबै apply गर्न सक्ने
तलब र सुविधा:
- L.F (लजिङ र फुडिङ) सुविधा
-
तुरुन्त आवश्यक (Urgent)
