
सेफ (Chef) -महिला
Job Description
पद: सेफ (Chef)
काम गर्ने स्थान: सोरखुट्टे, काठमाडौं
कामको प्रकार: फुल टाइम
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
अनुभव स्तर: जुनियर लेभल (१–३ वर्ष)
क्षेत्र: होटल, फूड एण्ड टुरिजम (बेकरी)
काम गर्ने समय: बिहान ७:०० देखि दिउँसो ३/४ बजे सम्म (८–९ घण्टा, मर्निङ सिफ्ट)
तलब: अनुभव अनुसार मिलाएर (Negotiable)
बिदा: हप्तामा १ दिन
कामको विवरण:
बेकरीका सबै प्रकारका आइटमहरू बनाउन सक्ने सेफ आवश्यक छ।
मुख्य जिम्मेवारीहरू:
- बेकरीका विभिन्न आइटमहरू तयार गर्ने
- किचनको सरसफाइ र व्यवस्थापन गर्ने
- दैनिक कामलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने
आवश्यक योग्यता:
- SLC भन्दा कम वा सो सरह
- सम्बन्धित क्षेत्रमा १–३ वर्षको अनुभव अनिवार्य
- कामप्रति जिम्मेवार र सक्रिय हुनुपर्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 04:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
2/3 year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm