
डिशवाशर (Dishwasher)-पुरुष
Job Description
पद: डिशवाशर (Dishwasher)
काम गर्ने स्थान: कमलपोखरी, काठमाडौं
कामको प्रकार: फुल टाइम
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
अनुभव स्तर: Entry Level (०–१ वर्ष)
क्षेत्र: होटल, फूड एण्ड टुरिजम (क्याफे)
काम गर्ने समय:
- बिहान १०:०० – बेलुका ८:०० बजे
वा - बिहान ११:०० – बेलुका ९:०० बजे (डे सिफ्ट)
बिदा: हप्तामा १ दिन
कामको विवरण:
डिशवाश गर्ने तथा सरसफाइ सम्बन्धी काम गर्नुपर्नेछ।
मुख्य जिम्मेवारीहरू:
- भाँडा माझ्ने (Dishwash)
- किचन तथा कार्यस्थलको सरसफाइ गर्ने
- काम गर्ने ठाउँ सफा र व्यवस्थित राख्ने
- आवश्यक परेमा अन्य किचन काममा सहयोग गर्ने
आवश्यक योग्यता:
- SLC पास
- आधारभूत कामको ज्ञान भएको
- सक्रिय र मेहनती हुनुपर्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
SLC PASSED
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm