
किचन हेल्पर (Kitchen Helper) -महिला
Job Description
पद: किचन हेल्पर (Kitchen Helper)
काम गर्ने स्थान: तीनकुने, काठमाडौं
कामको प्रकार: फुल टाइम
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
अनुभव स्तर: Entry Level (०–१ वर्ष)
क्षेत्र: होटल, फूड एण्ड टुरिजम (क्याफे)
काम गर्ने समय:
- बिहान ९:०० – बेलुका ७:०० बजे
वा - बिहान १०:०० – बेलुका ८:०० बजे (डे सिफ्ट)
बिदा: महिनामा २ दिन
कामको विवरण:
किचन सरसफाइ गर्ने तथा कुकलाई सहयोग गर्ने काम गर्नुपर्नेछ।
मुख्य जिम्मेवारीहरू:
- किचनको सरसफाइ गर्ने
- कुकलाई खाना बनाउने काममा सहयोग गर्ने
- भाँडा सफा गर्ने र किचन व्यवस्थित राख्ने
- दैनिक किचन सम्बन्धी काममा सहयोग गर्ने
आवश्यक योग्यता:
- SLC भन्दा कम वा सो सरह
- स्मार्ट र एक्टिभ हुनुपर्ने
- उमेर १८–२३ वर्ष भित्र हुनुपर्ने
- कामप्रति जिम्मेवार र मेहनती हुनुपर्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm