
हाउस्मेड / हाउसकिपिङ - पुरुष
Job Description
पद: हाउस्मेड / हाउसकिपिङ
स्थान: सुन्धारा, काठमाडौं
कामको प्रकार: फुल टाइम
अनुभव: ०–१ वर्ष (Entry Level)
शैक्षिक योग्यता: Under SLC
कामको विवरण:
होटलका लागि एक जना सक्रिय पुरुष हाउसकिपिङ स्टाफ आवश्यक छ। चयन भएको व्यक्तिले कोठाहरू मिलाउने र सरसफाइ गर्ने काम गर्नुपर्नेछ।
मुख्य जिम्मेवारीहरू:
- होटलका कोठाहरू सफा गर्ने र मिलाउने
- बेड, फर्निचर तथा अन्य सामग्री व्यवस्थित गर्ने
- सरसफाइको स्तर कायम राख्ने
- आवश्यक परेमा अन्य हाउसकिपिङ सम्बन्धी काम गर्ने
आवश्यक योग्यता तथा सीप:
- सक्रिय, स्मार्ट र जिम्मेवार हुनु पर्ने
- उमेर ३० वर्षभन्दा कम हुनु पर्ने
- काम गर्न इच्छुक र मेहनती हुनु पर्ने
सुविधा: बस्ने (Lodging) र खाने (Fooding) सुविधा उपलब्ध
काम गर्ने समय: Day Shift
बिदा:
- पहिलो १ महिना बिदा नहुने
- २ महिनादेखि मासिक २ दिन बिदा
नोट: तुरुन्त आवश्यक (Urgent Requirement)
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
कुक (Cook) - पुरुष
Negotiable
07:00 am - 05:00 pm
Waiter - Male / Female
Negotiable
07:00 am - 05:00 pm
Waiter - Female
Negotiable
10:00 am - 09:00 pm
Waiter -Male / Female
Negotiable
01:00 pm - 10:00 pm
कुक हेल्पर -पुरुष
Negotiable
10:00 am - 08:00 pm