
हाउसमेड / हाउसकीपिङ -महिला
Job Description
पद: Housemaid / Housekeeping (हाउसमेड / हाउसकीपिङ)
अनुभव स्तर: प्रवेश स्तर (0–1 वर्ष)
खाली पद: १ जना
लिङ्ग: महिला
उद्योग: House/Personal
सेक्टर: Home
शैक्षिक योग्यता: Under SLC
सुविधा: खाना र बस्ने (Lodging & Fooding)
काम गर्ने समय: Day Shift
स्थान: काठमाडौं, शोरखुट्टे
कामको विवरण:
- ८२ वर्षकी आमा को हेरचाह गर्ने
- शौचालय (washroom) लैजाने/सहयोग गर्ने
- सरसफाइ गर्ने
- घरको अन्य दैनिक कामहरू गर्ने
आवश्यकता:
- सक्रिय र काम गर्न इच्छुक हुनुपर्ने
- उमेर ३५ वर्षभन्दा कम हुनुपर्ने
- सामान्य communication skill भएको
तलब: न्यूनतम रु. २०,000
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
More than Rs. 20000
Similar Jobs you may like
अल राउण्डर (होटल स्टाफ)-पुरुष
Rs. 20000 - Rs. 25000
10:00 am - 06:00 pm
लाइट ड्राइभर
Negotiable
08:00 am - 06:00 pm
कपल (होस्टेल कर्मचारी)
Negotiable
10:00 am - 06:00 pm
हाउसमेड / हाउसकीपिङ -महिला
Negotiable
10:00 am - 06:00 pm
हाउस्मेड / हाउसकिपिङ
Negotiable
09:00 am - 06:00 pm