Job Listings
Job Icon

लाइट ड्राइभर

मिड बानेश्श्ववोर, काठमाडौं
Fri 17 Apr, 2026
Others

Job Description

पद: लाइट ड्राइभर

स्थान: मिड बानेश्श्ववोर, काठमाडौं
जागिर प्रकार: फुल टाइम
तलब: आपसी सहमतिमा (Negotiable)
अनुभव: जुनियर लेभल (१–३ वर्ष)
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
लिङ्ग: पुरुष
कार्य समय: बिहान ८ बजेदेखि बेलुका ५/६ बजेसम्म (दिन सिफ्ट)
बिदा: शनिबार बिदा

कामको विवरण:

  • गाडी चलाएर सरलाई विभिन्न स्थानमा लैजाने
  • आवश्यक पर्दा जिप पनि चलाउनुपर्ने हुन सक्छ
  • सवारी साधनको सामान्य हेरचाह गर्ने

आवश्यकता:

  • अनिवार्य रूपमा ड्राइभिङ्ग अनुभव भएको हुनु पर्ने
  • जिम्मेवार र समयपालन गर्ने
  • सुरक्षित रूपमा गाडी चलाउन सक्ने

थप जानकारी:

  • अनुभवी उम्मेदवारलाई प्राथमिकता दिइनेछ
  • तुरुन्त काम गर्न सक्ने हुनु पर्ने**
 

Skills Required

अनुभव भएको हुनुपर्छ
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

08:00 am - 06:00 pm

Job Level

Entry Level

Education Level

SLC भन्दा तल

Experience Required

o

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

अल राउण्डर (होटल स्टाफ)-पुरुष

कालिमाटी, काठमाडौं
Others

Rs. 20000 - Rs. 25000

10:00 am - 06:00 pm

Job categoty icon

कपल (होस्टेल कर्मचारी)

मैतिदेवी, काठमाडौं
Others

Negotiable

10:00 am - 06:00 pm

Job categoty icon

हाउसमेड / हाउसकीपिङ -महिला

शोरखुट्टे, काठमाडौं
Others

Rs. 20000+

10:00 am - 06:00 pm

Job categoty icon

हाउसमेड / हाउसकीपिङ -महिला

बसुन्धारा, टोखा
Others

Negotiable

10:00 am - 06:00 pm

Job categoty icon

हाउस्मेड / हाउसकिपिङ

गोदावरी , ललितपुर
Others

Negotiable

09:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?