
अफिस हेल्पर -महिला
Job Description
जागिर विवरण: अफिस हेल्पर
पद: अफिस हेल्पर
तह: Entry Level (०–१ वर्ष अनुभव)
संख्या: १ जना
लिङ्ग: महिला
क्षेत्र: मानव संसाधन / Manpower
कार्य स्थान: सितापाइला, नागार्जुन, काठमाडौं
काम गर्ने समय: बिहान ९:०० बजे – साँझ ५:०० बजे
सिफ्ट: Day Shift
शैक्षिक योग्यता: SLC भन्दा कम
कामको जिम्मेवारी:
- कार्यालय सफा गर्ने (टेबल, फ्लोर, किचन आदि)
- १७/१८ जना कर्मचारीका लागि खाजा तयार गर्ने
- भान्सा तथा कार्यालय सफा र व्यवस्थित राख्ने
- आवश्यक अनुसार अन्य सहयोगी काम गर्ने
आवश्यक योग्यता:
- सक्रिय र मेहनती हुनु पर्ने
- सफा र व्यवस्थित रूपमा काम गर्न सक्ने
- जिम्मेवार र समयमै काम गर्ने बानी भएको
तलब तथा सुविधा:
- बिदा: शनिवार बिदा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Human Resources & Recruitment
Working Hours
09:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Receptionist-Female
Negotiable
09:30 am - 05:30 pm
Receptionist / FDO / Admin Assistant - Female
Negotiable
09:30 am - 05:30 pm
Digital Marketing Officer -Male/Female
Rs. 40000+
09:30 am - 06:00 pm
Documentation Officer -Female
Negotiable
10:00 am - 05:00 pm
Accountant -Female
Rs. 20000+
10:00 am - 05:00 pm