
म:म मेकर - पुरुष / महिला
Job Description
पद: म:म मेकर
काम गर्ने समय: बिहान ९:०० बजे – बेलुका ६:०० बजे (मर्निङ सिफ्ट)
स्थान: कलंकी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष / महिला
बिदा: महिनामा २ दिन बिदा
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
व्यवसायको प्रकार: म्यानुफ्याक्चरिङ कम्पनी
कामको जिम्मेवारी:
- म:म बनाउने
- उत्पादन सम्बन्धी आवश्यक काम गर्ने
- सफाइ तथा कार्यस्थल व्यवस्थित राख्ने
आवश्यकता:
- म:म बनाउने अनुभव हुनुपर्ने
- मेहनती र जिम्मेवार हुनुपर्ने
- फ्रेशर तथा अनुभवी दुवैले आवेदन दिन सक्ने
सुविधाहरू:
- फुल टाइम जागिर
- मर्निङ सिफ्ट
- खाजा सुविधा
- महिनामा २ दिन बिदा
- राम्रो कार्य वातावरण
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 06:00 am
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
6 months
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
Negotiable
09:00 am - 08:00 pm
Social Media Handler - M/F
Negotiable
08:00 am - 04:00 pm
Receptionist / FDO / Admin Assistant - Male
Negotiable
08:00 am - 04:00 pm
हल्का सवारी चालक - पुरुष
Negotiable
07:00 am - 09:00 pm
अल राउन्डर - पुरुष/महिला
Negotiable
10:00 am - 07:00 pm