
किचेन हेल्पर -पुरुष
Job Description
पद: किचेन हेल्पर
काम गर्ने समय: लजिङ र फुडिङ सुविधा सहित (डे सिफ्ट)
स्थान: लाजिम्पाट, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
बिदा: पहिलो महिना बिदा हुँदैन, दोस्रो महिनादेखि हप्तामा १ दिन बिदा
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
व्यवसायको प्रकार: रेस्टुरेन्ट / हस्पिटालिटी
कामको जिम्मेवारी:
- किचेनको काममा सहयोग गर्ने
- काट्ने (cutting) काम गर्ने
- भाँडा माझ्ने (dishwash) काम गर्ने
- आवश्यक अन्य किचेन सम्बन्धी काम गर्ने
आवश्यकता:
- स्मार्ट र सक्रिय हुनुपर्ने
- फ्रेशर तथा अनुभवी दुवैले आवेदन दिन सक्ने
- कामप्रति जिम्मेवार हुनुपर्ने
सुविधाहरू:
- फुल टाइम जागिर
- लजिङ र फुडिङ सुविधा
- दोस्रो महिनादेखि हप्तामा १ दिन बिदा
- राम्रो कार्य वातावरण
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm