
फ्याक्ट्री हेल्पर -महिला
Job Description
पद: फ्याक्ट्री हेल्पर
काम गर्ने समय: बिहान ९:०० बजे – बेलुका ५:०० बजे (आवश्यक परे O.T. सहित बिहान ८:०० बजे – बेलुका ८:०० बजेसम्म काम गर्नुपर्ने)
स्थान: सितापाइला, काठमाडौं
आवश्यक संख्या: ४/५ जना
लिङ्ग: महिला
बिदा: आवश्यक समयमा
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
व्यवसायको प्रकार: पानी सप्लायर / म्यानुफ्याक्चरिङ
कामको जिम्मेवारी:
- पानीको जार सफा गर्ने
- पानी भर्ने काम गर्ने
- आवश्यक अन्य फ्याक्ट्री सम्बन्धी काम गर्ने
आवश्यकता:
- सक्रिय र मेहनती हुनुपर्ने
- कामप्रति जिम्मेवार हुनुपर्ने
- फ्रेशर तथा अनुभवी दुवैले आवेदन दिन सक्ने
सुविधाहरू:
- फुल टाइम जागिर
- खाजा सुविधा
- ओभरटाइम सुविधा
- राम्रो कार्य वातावरण
Skills Required
Job Overview
No. of Vacancy
5
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
फ्याक्ट्री सुपरभाइजर - महिला
Negotiable
06:00 am - 06:00 pm
सरसफाई कर्मचारी - महिला
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Negotiable
10:00 am - 06:00 pm