
अफिस क्लिनर / हेल्पर -महिला
Job Description
पद: अफिस क्लिनर / हेल्पर
काम गर्ने समय: बिहान ९:३० बजे – साँझ ७:०० बजे (डे सिफ्ट)
स्थान: विशाल बजार, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
बिदा: शनिबार बिदा
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
व्यवसायको प्रकार: ज्वेलर्स पसल
कामको विवरण:
- सरसफाइ सम्बन्धी काम गर्ने
- चिया, कफी बनाउने
- कर्मचारी तथा ग्राहकलाई पानी दिने
- पसलको सफाइ र व्यवस्थित वातावरण कायम राख्ने
- आवश्यक परे अन्य सहयोगी कामहरू गर्ने
आवश्यकता:
- सक्रिय र मेहनती हुनुपर्ने
- जिम्मेवार र समयको पालना गर्ने हुनुपर्ने
- फ्रेसर तथा अनुभवी दुवैले आवेदन दिन सक्ने
सुविधाहरू:
- फुल टाइम जागिर
- शनिबार बिदा
- राम्रो कार्य वातावरण
Skills Required
Job Overview
No. of Vacancy
3
Job Category
Sales & Retail
Working Hours
09:30 am - 07:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Manager-Male
Negotiable
09:00 am - 07:00 pm
License Holder-Male
Negotiable
10:00 am - 06:00 pm
Sales Person-Male
Negotiable
10:00 am - 08:00 pm
Sales Person-Female
Negotiable
09:30 am - 07:30 pm
हेल्पर -पुरुष
Negotiable
10:00 am - 06:00 pm