
ह्यान्डिक्राफ्ट कार्यकर्ता -महिला
Job Description
पद: ह्यान्डिक्राफ्ट कार्यकर्ता
काम गर्ने समय: बिहान ९:३० बजे – साँझ ५:३० बजे (डे सिफ्ट)
स्थान: ठुलो भर्याङ, काठमाडौं
आवश्यक संख्या: ४/५ जना
लिङ्ग: महिला
बिदा: शनिबार बिदा
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
व्यवसायको प्रकार: ह्यान्डिक्राफ्ट उद्योग
कामको विवरण:
- ऊनबाट विभिन्न ह्यान्डिक्राफ्ट सामग्री बनाउने
- साबुन वा सर्फ प्रयोग गरी ऊन धुने
- ह्यान्डिक्राफ्ट उत्पादन तयार गर्ने सम्बन्धी काम गर्ने
आवश्यकता:
- फ्रेसर तथा अनुभवी दुवैले आवेदन दिन सक्ने
- छिटो सिक्न सक्ने हुनुपर्छ
- मेहनती र जिम्मेवार हुनुपर्छ
- कामप्रति रुचि भएको हुनुपर्छ
सुविधाहरू:
- फुल टाइम जागिर
- शनिबार बिदा
- कामको आधारमा आम्दानी बढाउन सकिने
नोट: नजिकको स्थानका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। उपयुक्त उम्मेदवार सकेसम्म छिटो पठाउनुहोस्।
Skills Required
Job Overview
No. of Vacancy
5
Job Category
Manufacturing & Production
Working Hours
09:30 am - 05:30 pm
Job Level
Entry Level
Education Level
SLC PASSED
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
हेल्पर -पुरुष
Negotiable
08:00 am - 07:00 pm
HR (Human Resources) - Male/Female
Negotiable
09:00 am - 05:00 pm
अल राउन्डर- पुरुष
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष / महिला
Negotiable
09:00 am - 06:00 pm
हेल्पर-पुरुष
Negotiable
06:00 am - 06:00 pm