
हेल्पर -पुरुष
Job Description
पद: हेल्पर
काम गर्ने समय: बिहान ८:०० बजे – साँझ ६/७ बजे (डे सिफ्ट)
स्थान: इन्द्रेणी पुल, मनमैजु, तारकेश्वर–९, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
बिदा: शनिबार बिदा (कहिलेकाहीँ काममा आउनुपरे ओभरटाइम सुविधा उपलब्ध)
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
व्यवसायको प्रकार: उत्पादन (Manufacturing)
कामको विवरण:
- UPVC सम्बन्धी काम गर्ने
- UPVC का झ्याल, ढोका र फ्रेम बनाउने
- झ्याल, ढोका तथा फ्रेम जडान गर्ने
- आवश्यक अन्य सहयोगी कामहरू गर्ने
आवश्यकता:
- सक्रिय र मेहनती हुनुपर्छ
- लामो समयसम्म काम गर्ने इच्छाशक्ति भएको हुनुपर्छ
- फ्रेसर तथा अनुभवी दुवैले आवेदन दिन सक्ने
सुविधाहरू:
- खाना तथा खाजाको व्यवस्था
- ओभरटाइम सुविधा
- फुल टाइम जागिर
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
08:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
ह्यान्डिक्राफ्ट कार्यकर्ता -महिला
Negotiable
09:30 am - 05:30 pm
HR (Human Resources) - Male/Female
Negotiable
09:00 am - 05:00 pm
अल राउन्डर- पुरुष
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष / महिला
Negotiable
09:00 am - 06:00 pm
हेल्पर-पुरुष
Negotiable
06:00 am - 06:00 pm