
किचन हेल्पर- पुरुष
बसन्तपुर, काठमाडौं
Thu 11 Jun, 2026
Job Description
किचन हेल्पर – पद विवरण
पद: किचन हेल्पर
संख्या: १ जना
लिङ्ग: पुरुष
कार्यस्थल: बसन्तपुर, काठमाडौं
क्षेत्र: होटल / रेस्टुरेन्ट
रोजगारीको प्रकार: पूर्णकालीन
कार्य समय
- बिहान ११:०० बजे देखि राति ९:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
- किचन सम्बन्धी सम्पूर्ण सहयोगी कार्यहरू गर्ने
- बर्गर, स्यान्डविच, कीमा नुडल्स तथा सुुकुटी जस्ता आइटम तयार गर्न सहयोग गर्ने
- खाना तयारी तथा किचन सफाइमा सहयोग गर्ने
- कुकलाई आवश्यक पर्ने अन्य दैनिक कार्यहरू गर्ने
- किचनमा सरसफाइ तथा स्वच्छता कायम राख्ने
आवश्यक योग्यता तथा सीप
- कम्तीमा Under SLC सम्म अध्ययन गरेको
- किचन सम्बन्धी अनुभव भएको
- खाना तयारी तथा किचन काममा रुचि भएको
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभाव भएको
पारिश्रमिक तथा सुविधा
- पारिश्रमिक: आपसी समझदारी अनुसार
- पहिलो १ महिना बिदा नहुने व्यवस्था
- त्यसपछि 1 महिनापछि हप्तामा १ दिन बिदा
- अन्य सुविधा संस्थाको नियम अनुसार
Skills Required
Active hunu paryo
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
11:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Receptionist - Male/Female
Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm
किचन हेल्पर - पुरुष
मिड बानेश्वर, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm
भाँडा माझ्ने कर्मचारी - पुरुष
मिड बानेश्वर, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm
Waiter - Female
Thamel, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
06:00 pm - 03:00 am
Receptionist - Female
Thamel, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
01:00 pm - 10:00 pm