
अल राउन्डर कर्मचारी - पुरुष
Job Description
पद विवरण
पद: अल राउन्डर कर्मचारी
कार्यस्थल: क्षेत्रपाटी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
खाना तथा बस्ने सुविधा: उपलब्ध
मुख्य जिम्मेवारीहरू
- होटल परिसरको सरसफाइ गर्ने।
- भान्सासम्बन्धी सामान्य काममा सहयोग गर्ने।
- तरकारी काट्ने, भाँडा सफा गर्ने तथा अन्य आवश्यक कार्य गर्ने।
- कार्यस्थललाई सफा, व्यवस्थित र स्वच्छ राख्ने।
- आवश्यकतानुसार होटलका अन्य कामहरूमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- सरसफाइ तथा भान्साको सामान्य काम जान्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- अनुशासित र कामप्रति सकारात्मक सोच भएको हुनुपर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm