
मःम बनाउने कर्मचारी - महिला वा पुरुष
Job Description
पद विवरण
पद: मःम बनाउने कर्मचारी
कार्य समय: बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म / लचिलो समय
कार्यस्थल: कोटेश्वर, काठमाडौं
आवश्यक संख्या: २ जना
लिङ्ग: महिला वा पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: अनुभव भएको
मुख्य जिम्मेवारीहरू
- विभिन्न ३ प्रकारका आकारका मःम तयार गर्ने।
- मःम बनाउने प्रक्रियामा गुणस्तर कायम गर्ने।
- कार्यस्थल तथा प्रयोग गरिएका सामग्रीहरूको सरसफाइ गर्ने।
- उत्पादन लक्ष्य अनुसार समयमै काम सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- मःम बनाउने कामको अनुभव भएको हुनुपर्ने।
- विभिन्न आकारका मःम बनाउन सक्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
सुविधा
- खाना सुविधा उपलब्ध।
- प्रत्येक शनिबार बिदा।
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
Negotiable
08:00 am - 05:00 pm
Barista - Female
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Negotiable
09:00 am - 06:00 pm