
कुक - पुरुष
नख्खु, ललितपुर
Thu 25 Jun, 2026
Job Description
पद विवरण
पद: कुक
कार्य समय: १२ घण्टा
कार्यस्थल: नख्खु, ललितपुर
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
मुख्य जिम्मेवारीहरू
- विभिन्न प्रकारका फास्टफुड परिकारहरू तयार गर्ने।
- नेपाली खाना गुणस्तरीय रूपमा तयार गर्ने।
- खाद्य सामग्रीको उचित तयारी तथा भान्साको सरसफाइ कायम गर्ने।
- आवश्यकताअनुसार अन्य भान्सासम्बन्धी कार्यहरू सम्पादन गर्ने।
आवश्यक योग्यता तथा सीप
- फास्टफुड तथा नेपाली खाना बनाउन सक्ने हुनुपर्ने।
- सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव अनिवार्य।
- मेहनती, जिम्मेवार तथा सक्रिय स्वभावको हुनुपर्ने।
- स्वच्छता तथा गुणस्तरप्रति सचेत हुनुपर्ने।
सुविधा
- मासिक तलब: रु. २०,००० भन्दा माथि।
- अन्य सुविधा आपसी समझदारी अनुसार निर्धारण गरिनेछ।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 08:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 05:00 pm
Barista - Female
Ganeshthan, Tokha, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
बसपार्क २ नं. गेट, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm