
प्याकिङ स्टाफ - महिला
बालाजु, काठमाडौं
Thu 25 Jun, 2026
Job Description
पद: प्याकिङ स्टाफ
आवश्यक संख्या: २ जना
लिङ्ग: महिला
उद्योग: आइसक्रिम उत्पादन उद्योग
कार्यस्थल: बालाजु, काठमाडौं
कार्य समय: बिहान १०:३० बजे देखि साँझ ६:३० बजे सम्म
शैक्षिक योग्यता
- न्यूनतम अन्डर SLC
मुख्य जिम्मेवारीहरू
- कुल्फी तथा अन्य आइसक्रिम उत्पादनहरूको प्याकिङ गर्ने।
- उत्पादनलाई व्यवस्थित रूपमा प्याक गरी वितरणका लागि तयार गर्ने।
- कार्यस्थल तथा वरपरको क्षेत्रको सरसफाइ र सफाइ व्यवस्थापन गर्ने।
- उत्पादन तथा प्याकिङ प्रक्रियामा आवश्यक सहयोग गर्ने।
- कम्पनीको गुणस्तर तथा सरसफाइ मापदण्ड पालना गर्ने।
आवश्यक योग्यता तथा सीप
- कार्यस्थल नजिक बसोबास गर्ने उम्मेदवारलाई प्राथमिकता।
- अविवाहित महिला उम्मेदवार।
- मेहनती, जिम्मेवार तथा अनुशासित हुनुपर्ने।
- शारीरिक रूपमा सक्रिय र ऊर्जाशील हुनुपर्ने।
- फ्रेशर तथा अनुभवी दुवैले आवेदन दिन सक्नेछन्।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
2
Job Category
Manufacturing & Production
Working Hours
10:30 am - 06:30 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सरसफाई कर्मचारी - महिला
टिकाथली, ललितपुर
Manufacturing & Production
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Chabahil, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
शान्तिनगर / सानो भर्याङ, काठमाडौं
Manufacturing & Production
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Old Baneshwor, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
प्याकिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm