
म:म बनाउने कर्मचारी - महिला/पुरुष
Job Description
पद: म:म बनाउने कर्मचारी
कार्यस्थल: फ्रोजन फुड कम्पनी
कार्यस्थान: बालाजु–१६, काठमाडौं
कार्य समय: बिहान ९:०० बजेदेखि साँझ ७:०० बजेसम्म (यस बाहेक बिहान करिब ३ घण्टा ओभरटाइम गर्नुपर्ने हुन्छ।)
खाली संख्या: ३ जना
लिङ्ग: महिला/पुरुष
शैक्षिक योग्यता
- एसएलसीभन्दा कम वा सो सरह।
मुख्य जिम्मेवारी
- मःमः बनाउने।
- रोटी बेल्ने।
- उत्पादन प्रक्रियामा आवश्यक अन्य कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- मःमः बनाउन र रोटी बेल्न जान्ने।
- सक्रिय, मेहनती र जिम्मेवार हुनुपर्ने।
- कम्तीमा ६ महिना देखि १ वर्षसम्म निरन्तर काम गर्ने प्रतिबद्धता हुनुपर्ने।
सुविधा
- महिनामा २ दिन बिदा।
- ओभरटाइमको भुक्तानी प्रत्येक महिनाको अन्त्यमा गरिनेछ।
Skills Required
Job Overview
No. of Vacancy
3
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
फ्याक्ट्री सुपरभाइजर - महिला
Negotiable
06:00 am - 06:00 pm
सरसफाई कर्मचारी - महिला
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Negotiable
10:00 am - 06:00 pm