
सरसफाई कर्मचारी - महिला
Job Description
पद: सरसफाई कर्मचारी
कार्यस्थल: फ्रोजन फुड कम्पनी
कार्यस्थान: बालाजु–१६, काठमाडौं
कार्य समय: बिहान ९:०० बजेदेखि साँझ ७:०० बजेसम्म (यस बाहेक बिहान करिब ३ घण्टा ओभरटाइम गर्नुपर्ने हुन्छ।)
खाली संख्या: १ जना
लिङ्ग: महिला
अनुभव: प्रवेश तह (०–१ वर्ष)
शैक्षिक योग्यता
- एसएलसीभन्दा कम वा सो सरह।
मुख्य जिम्मेवारी
- कार्यस्थलको सम्पूर्ण सरसफाइ तथा हाउसकिपिङ सम्बन्धी कार्य गर्ने।
- उत्पादन क्षेत्र, कार्य कक्ष तथा अन्य स्थानहरू सफा र व्यवस्थित राख्ने।
- दैनिक सरसफाइ तथा स्वच्छता कायम राख्ने।
- आवश्यक परेका अन्य सरसफाइ सम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, मेहनती र जिम्मेवार हुनुपर्ने।
- कम्तीमा ६ महिना देखि १ वर्षसम्म निरन्तर काम गर्ने प्रतिबद्धता हुनुपर्ने।
सुविधा
- महिनामा २ दिन बिदा।
- ओभरटाइमको भुक्तानी प्रत्येक महिनाको अन्त्यमा गरिनेछ।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सरसफाई कर्मचारी - महिला
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Negotiable
10:00 am - 06:00 pm
प्याकिङ - महिला
Negotiable
09:00 am - 06:00 pm