
भाडा माझ्ने कर्मचारी - पुरुष
जावलाखेल, ललितपुर
Wed 01 Jul, 2026
Job Description
जागिर विवरण
- पद: भाडा माझ्ने कर्मचारी
- क्षेत्र: होटल तथा रेस्टुरेन्ट
- कार्यस्थान: जावलाखेल, ललितपुर
- कार्य समय: बिहान ९:०० बजे देखि राति ९:००/९:३० बजेसम्म
- बिदा: हप्तामा १ दिन
मुख्य जिम्मेवारीहरू
- भाँडा माझ्ने तथा सफा गर्ने।
- भाँडाहरू व्यवस्थित रूपमा मिलाएर राख्ने।
- किचन तथा भाँडा प्रयोग हुने क्षेत्र सफा र व्यवस्थित राख्ने।
- आवश्यक परेमा अन्य सामान्य किचन कार्यमा सहयोग गर्ने।
आवश्यक योग्यताहरू
- सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
- कामको समयमा मोबाइलमा अनावश्यक रूपमा व्यस्त नहुने।
- खाना तथा खाजा उपलब्ध
- पुरुष उम्मेदवारलाई प्राथमिकता।
- नयाँ वा अनुभवी दुवैले आवेदन दिन सक्ने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Receptionist / FDO / Admin Assistant - Male
Thamel, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 04:00 pm
हल्का सवारी चालक - पुरुष
ठमेल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
07:00 am - 09:00 pm
अल राउन्डर - पुरुष/महिला
बसन्तपुर, अशोक विनायक, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
10:00 am - 07:00 pm
Waiter - M/F
Near Lord Palace, Samakhusi, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 03:00 pm
कुक सहयोगी - पुरुष
कलंकी, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
10:00 am - 08:00 pm